पुरुष मात्रै होईन, महिला पनि कम छैनन् बाइक राइडिंगमा, तनहुँकी सुजनाको खतरा स्टन्ट हेर्नुहोस्
मिस तनहुँ २०१५ साथै प्रोफेशनल स्टन्ट राइडर सुजना श्रेष्ठ देश भरीका हजारौं राइडरहरुसंगै कडा मेहनतका साथ प्रतिस्पर्धा गर्दै बजाज कम्पनीले आयोजना गरेको राष्ट्रिय स्तरकै बाइकिङ्ग रियालिटी शो प्रतियोगीतामा उत्कृष्ट १० मा पर्न सफल भएकी छिन् । गण्डकी अञ्चललार्इ नै प्रतिनिधित्व गर्दै तनहुँकी सुजना उपाधिको लागि भिडिरहेकि छिन् । उनले यसै क्षेत्रमा उपाधि भित्र्याउन चाहन्छिन् । उनै प्रोफेशनल स्टन्ट राइडर सुजना श्रेष्ठले खैरेनीटार युवा क्लबको समन्वयमा खैरेनीटार बजारमा ३ नम्बर बाहिनी अड्डाको गेट अगाडि खैरेनीटारका स्थानिय बासी लाइभ स्टन्ट प्रस्तुत गरेकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
-
वाम गठबन्धनलाई झट्का, बालुवाटारमा जनमोर्चाले गर्यो कांग्रे ससँग अर्को गठबन्धन
No comments:
Post a Comment