





उनी अध्यायनको सिलसिलामा कालीकोटबाट सुर्खेत झरेकी थिईन् । सुर्खेत बाट घर जाने क्रममा पहिरोका कारण बाटो अवरुद्ध भएको मौकाछोपी ट्रक ड्राईभरले उनलाई स्थानिय एक होटलमा तिनदिन सम्म बन्धक बनाई बलात्कार पछी उनको हत्या गरेका थिए। मृत आत्माप्रती हार्दिक श्रद्धाञ्जली।RIP








2.9K 1.3K 210
No comments:
Post a Comment