अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ताबाट समस्याको समाधान नहुने भन्दै ‘अब एउटै चिजले काम गर्ने’ बताउनु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ताबाट समस्याको समाधान नहुने भन्दै ‘अब एउटै चिजले काम गर्ने’ बताउनु भएको छ । 
राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमा लेख्नुभएको छ, ‘ राष्ट्रपति र उनीहरुको सरकारले २५ वर्षसम्म उत्तर कोरियासँग वार्ताद्वारा समस्याको समाधान निकाल्न खोजे । सहमतिहरु भए, ठूलो मात्रामा पैसा पनि सकियो तर त्यसले काम गरेन । सहमति पत्रको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम भयो ।’ ट्रम्पले अब त्यस्ता वार्ता र सहमतिले समस्याको समाधान ननिस्कने बताउँदै लेख्नुभएको छ, ‘सरी, अब एउटै चिजले मात्र काम गर्नेछ !’

No comments:

Post a Comment