महिला हराएको सूचना ! ( कृपया सेयर गरेर पनि सहयोग गर्न सक्नुहुने छ )


अर्घाखाँची जिल्लाको बाँगी कोखा जन्म भै सन्धिखर्क नगरपालिका वडा नं७ फुदबाङ हाल कपिलवस्तु जिल्ला इमिलियामा बसोबास गर्दै आउनु भएको अन्दाजी बर्ष ३० कि बसन्ता के.सि , असौंज १४ गते दशैको टिकाको दिन बेलुका ८ बजे देखि हराएकी हुदा सम्पर्क बाहिर रहेकोले आफन्तजन पिर र चिन्तामा परेका छन। आफ्नो ९ बर्षको छोरा समेत छाडेर हजुर के कति कारणले बेपत्ता हुनु भएकोले । आफन्तहरु बनजंगल खोज्न हिँडनु भएको छ । सबै काम व्यबहार छोडेर अनेक संका उपसंका गरेर कतै कसैको जोरजबर्जस्ती मा परेर पीडा पो भोग्दै हुनुछ कि ?

त्यसैले कुनै पनि समस्या संग भागेर होइन त्यससंग जुधेर अगाडि बढनु नै बुद्धिमानी हुन्छ । हजुर जसरी पनि आफन्तको सम्पर्कमा आउनु ।हजुरको समस्या के हो बताउनु ,त्यसको समाधानमा हामी साथ र सहयोग गर्ने छौ । त्यो अबोध बालक,हजुरका आफन्त शुभचिन्तकहरुको के गल्ती थियो र ?
दुइचार दिन हजुर बाहिर कोहि आफन्त दिदी बहिनी ,कहाँ बसेकोमा पुन कोहि कसैले केही भन्लान भनेर केहि नसोंचनु ।छिटो भन्दा छिटो सम्पर्कमा आउनु हुन अनुरोध गदछौ।
सम्पर्कको लागी
शान्ता महत (दिदी) 9847343592
अमर बस्नेत (दाई ) 9857039853
वा नजिकैको प्रहरी कार्यालय







No comments:

Post a Comment