नवराज सिलवाल नाव लड्ने



– एमालेका प्रवेश गरेका डिआइजी नवराज सिलवाल ललितपुर–१ बाट प्रदेश सभाको चुनाव लड्ने भएका छन् ।



एमालेले सिलवाललाई समानुपातिकमा सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ । सिलवाल गत शुक्रवार मात्रै एमाले प्रवेश गरेका थिए ।

नेपाल प्रहरीका डिआइजी सिलवालले केही साता अघि राजीनामा दिएपनि स्वीकृत भएको छैन । उनको राजीनामालाई लिएर विभिन्न विवाद देखिन थालेको छ ।

No comments:

Post a Comment