खर्ब पति दुबईको लोग्ने मान्छेको जिन्दगि - घरको श्रीमती अरुले अनुहार पनि हेर्न नहुने आफु भने स्टार होटेलमा मोडल युवतीहरुको स्तनसंग खेली हिड्ने >>> {भिडियो सहित}
खर्ब पति दुबईको लोग्ने मान्छेको जिन्दगि - घरको श्रीमती अरुले अनुहार पनि हेर्न नहुने आफु भने स्टार होटेलमा मोडल युवतीहरुको स्तनसंग खेली हिड्ने >>> {भिडियो सहित}
नाजिरले फिल्मको कथावस्तु निकै मन परेका कारण काम गर्ने योजना बनाएको बताएका छन् । यसका साथै ड्रिम्स सिनेमा हेरेपछि साम्राज्ञीका फ्यान भएका उनले उनीसँग काम गर्न पाएको मौकालाई पनि गुमाउन चाहेनन्
शिषिर राणाको निर्देशन र निर्माण रहेको सिनेमा तिमीसँगमा नाजिर हुसैन र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई देख्न पाईने भएको छ । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो सिनेमामा साम्राज्ञी र नाजिर बाहेक आकाश श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
नाजिरले फिल्मको कथावस्तु निकै मन परेका कारण काम गर्ने योजना बनाएको बताएका छन् । यसका साथै ड्रिम्स सिनेमा हेरेपछि साम्राज्ञीका फ्यान भएका उनले उनीसँग काम गर्न पाएको मौकालाई पनि गुमाउन चाहेनन् ।
नाजिरले फिल्मका कलाकारहरुको प्रशंसा गर्दै राम्रो कलाकारहरुसँग काम गर्न पाउनु भनेको भगवान पाउनु भएको पनि जानकारी दिएका छन् ।
त्यस्तै अभिनेत्री साम्राज्ञी पनि नाजिरको चर्चाबाट उनीसँग काम गर्ने चाहमा थिईन् । जुन चाह पूरा भएको छ ।
यस बारेमा बोल्दै उनले नाजिरसँग काम गर्न पाउनु भनेको अर्को चुनौती थपिनु भएको बताएकी छिन् । सिनेमाको छायांकन पुस १५ बाट सुरु हुने छ । चलचित्र काठमाडौँ, पुनहिल, पोखरा र जनकपुरमा छायांकन हुने बताईएको छ
मेरो दाई जस्तो मान्छे प्रकाश दाहालले मलाई सेक्सुवल प्रस्ताब राखेको भन्दै झुटो हल्ला चलाईयो, राम्रो संस्कारको कमीले यस्तो भएको हो र हाम्रो देशलाई राम्रो संस्कारको खाचो छ जस्का लागी हिन्दु राष्ट्र हुन जरुरी छ | रेखा थापाले खोलिन मुख - हेर्नुहोस भिडियो अन्तरवार्ता

मेरो बहिनिको दर्दनाक हत्यामा संग्लग्न गर्नेलाई सजाय देउ
मेरो बहिनिको दर्दनाक हत्यामा संग्लग्न गर्नेलाई सजाय देउ
:( म बिश्वराम तिमल्सिना ललितपुर ठुलादुर्लुङ गा बि स को हु मेरो सबोदर बहिनिला ठुलादुर्लुङ वडा न ८ घर भयको कृष्ण प्. घिमिरेको छोरो उपेन्द्र घिमिरेले प्रेम बिवाह गरि लगे र २०७२ असोज १७ गते मेरो बहिनीलाई रात भरि यातना दिएर कुटेर पिटेर तातो पानी हालेर घाटिमा डोरि कसेर मारे
Subscribe to:
Posts (Atom)
-
वाम गठबन्धनलाई झट्का, बालुवाटारमा जनमोर्चाले गर्यो कांग्रे ससँग अर्को गठबन्धन