
मेरो बहिनिको दर्दनाक हत्यामा संग्लग्न गर्नेलाई सजाय देउ
मेरो बहिनिको दर्दनाक हत्यामा संग्लग्न गर्नेलाई सजाय देउ
:( म बिश्वराम तिमल्सिना ललितपुर ठुलादुर्लुङ गा बि स को हु मेरो सबोदर बहिनिला ठुलादुर्लुङ वडा न ८ घर भयको कृष्ण प्. घिमिरेको छोरो उपेन्द्र घिमिरेले प्रेम बिवाह गरि लगे र २०७२ असोज १७ गते मेरो बहिनीलाई रात भरि यातना दिएर कुटेर पिटेर तातो पानी हालेर घाटिमा डोरि कसेर मारे

Subscribe to:
Post Comments (Atom)
-
म मेरो वास्तविक कथा सुनाउदै छु , मेरो घर ओख्स्लढुङ्गा हो !म फुपुको घर काठमाडौ जान भनेर हिँडे ।। करिब एक दिन भरिको बसको यात्रा पछि म काठमाडौ ...
No comments:
Post a Comment