भनिन्छ गर्भअवस्थामा रहेको शिशुको सुरक्षाका लागी आमाले विशेष सावधानी अपनाउनुपर्छ ।
जसका लागी गह्रौ सामान नउचाल्ने, प्रशस्त आराम गर्ने लगायतका उपायहरु चिकित्सकले गर्भवती महिलालाई निरन्तर सुझाव दिइरहेका बेला एक ९ महिनाकी गर्भवतीले रुख चढेको भिडियो सामाजिक संजालमा भाइरल बनीरहेको छ ।
गर्भवती महिला कति संवेदनशिल तरिकाले आफ्नो शरीरको ख्याल गर्ने नियम र सिद्धान्त विपरित यि महिलाले चालेको साहसिक कदमको धेरैले प्रशंसा गरेका छन् भने कतिपयले गर्न नहुने काम भनेर आलोचना गरेका छन् । तर तस्विरमा देखिएकी यि महिलाले भने रमाइलोका लागी यस्तो हर्कत गरेको बताइन्छ ।
No comments:
Post a Comment