मतदानका लागि लाइनमा बसेका एकको मृत्यु
मकवानपुर, बैशाख ३१– मकवानपुरको एक मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न लाइनमा बसेका एक मतदाताको मृत्यु भएको छ ।
लाइनमा बसेका मकवानपुर इन्द्रसरोबर गाउँपालिकाका बीरमान पाख्रिनको मृत्यु भएको हो । उनी इन्द्र सरोबर मतदान केन्द्रमा मतदानका लागि पुगेका थिए ।
पाख्रिन अचानक लाइनमा लडेपछि उपचारका लागि सिस्नेरी स्वास्थ्य चौकी पुर्याइपनि त्यहाँ पुग्ने बित्तिकै उनको मृत्यु भएको थियोे ।
Subscribe to:
Post Comments (Atom)
-
म मेरो वास्तविक कथा सुनाउदै छु , मेरो घर ओख्स्लढुङ्गा हो !म फुपुको घर काठमाडौ जान भनेर हिँडे ।। करिब एक दिन भरिको बसको यात्रा पछि म काठमाडौ ...
No comments:
Post a Comment