भरतपुरमा महानगरपालिकामा एमालेको अग्रता











भरतपुर महानगरपालिकाको कभर्डहलमा मतगणना सुरु गरिँदै। तस्बिर: अनिल ढकाल




चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

भरतपुरको कवर्डहलमा १०० मत गणना हुँदा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४९ मतका साथ अग्रता लिनु भएको छ।

यस्तै, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उठ्नु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणृु दाहालले ४१ मत प्राप्त गर्नु भएको छ। गठबन्धनबाट उपमेयरमा उठ्नु भएकी कांग्रेसकी पार्वती शाहले ३६ मत पाउनु भएको छ।

यस्तै, राप्रपाले मेयरमा १ र उपमेयरमा ३ मत पाएको छ।

No comments:

Post a Comment