प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छोरी रेणु दाहाललाई भोट हाल्न चितवन गएका छन् ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छोरी रेणु दाहाललाई भोट हाल्न चितवन गएका छन् ।



शनिबार छोरा प्रकाश दाहालसहित अन्य सहयोगीका साथ चितवन गएका हुन् । चितवनबाट प्रचण्डपुत्री रेणु दाहाल माओवादीबाट मेयरमा उठेकी छिन् ।

काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएसँगै प्रचण्ड र काँग्रेस सभापति देउवाले चितवन पुगेर एउटै मञ्चबाट भाषण गरेका थिए । साथै देउवाले माओवादीलाई भोट हाल्नसमेत आग्रह गरेका थिए

No comments:

Post a Comment