खाते मन्त्रि मुर्दावाद,गगनेलाई लखेट भन्दै एमाले कार्यकर्ताले स्वास्थ्यमन्त्रि गगन थापामाथि तुच्छ शब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका छन । एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका हुन।

No comments:

Post a Comment