तरकारीवालीलाई चुनाव लाग्यो : वडाअध्यक्षमा माओवादी केन्द्रले जितेपछि यसरी फूलमाला लगाइदिइन्






काठमाडौं, ३ जेठ । कुनै समय ‘तरकारीवाली’को रुपमा चर्चामा आएकी गोरखाकी कुशुम श्रेष्ठ पछिल्लो समय गुमनाम जस्तै छिन् । तिनै कुशुम श्रेष्ठ बुधबार भने हातमा फूलमाला लिएर घर बाहिर लुलुशमा निस्किइन् कारण – स्थानिय तहको पहिलो चरणको निर्वाचनमा वडा अध्यक्ष तथा पदाधिकारीमा निर्वाचित भएका अधिकारीलाई सम्मान ।


गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रबाट जीवन गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । उनै गुरुङ सहितको वडा सदस्यहरुलाई बधाइ दिनका लागि कुशुम हातमा फूलमाला लिएर आएकी थिइन् ।

No comments:

Post a Comment